शेयर बजारमा आज दुई पटक सर्किट ब्रेक

काठमाडौं । शेयर बजारमा कारोवार सुरु हुनासाथ नेप्से अप्रत्याशित रूपमा घटेपछि नेपाल स्टक एक्सचेन्जले आज पनि सर्किट ब्रेक लगाएको छ । बजार ३ प्रतिशतभन्दा बढीले घटेपछि कारोवार शुरु भएको चालिस मिनेटमै ब्रेक लागेको हो । स्टक एक्सचेन्जमा सेयर मूल्य केही दिन यता अनपेक्षित रुपमा घटीरहेको छ । कारोबार सुरु भएको ४० मिनेटमै नेप्से ३ प्रतिशत … Continue reading शेयर बजारमा आज दुई पटक सर्किट ब्रेक